Wednesday, September 5, 2018

शाखा अधिकृत तयारी १.५ दिगो विकास


१. तलका भनाइहरू विचार गर्नुहोस्:
I) दिगो विकास जनसहभागितामा आधारित विकास हो।
II) दिगो विकासको अवधारणा १९८० को दशक देखि अवलम्बन गरिएको हो।
क)भनाइ I ठीक भनाइ II बेठीक
ख)भनाइ II ठीक भनाइ I बेठीक
ग)भनाइ I र II  दुवै ठीक
घ)भनाइ I र II दुवै बेठीक

२. सन् १९८३ को डिसेम्बर मा ग्रो हार्लेम ब्रुटल्यान्ड को अध्यक्षतामा संयुक्त राष्ट्र संघद्वारा विकास तथा वातावरण सम्बन्धी विश्व आयोग गठन गरिएको थियो। ब्रुटल्यान्ड कुन देशका प्रधानमन्त्री थिए?
   क) नर्वे
       ख) बेलायत
       ग) अमेरिका
       घ) स्वीजरल्याण्ड

३. दिगो विकास शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन्?
      क) वार्वारा राइट
      ख) ग्रो हार्लेम ब्रुट्ल्यान्ड
      ग) इमर्सन
      घ) वार्वारा वार्ड   

४. नेपालमा राष्ट्रिय संरक्षण रणनीति कहिलेबाट लागु गरिएको हो?
      क) सन् २०००
      ख) सन् १९९८
      ग) सन् १९९०
      घ) सन् २००१

५. दिगो विकासको अवधारणा नेपालमा कुन योजना देखि लागु गरिएको छ?
     क) आठौँ योजना
     ख) सातौँ योजना
     ग) छैठौं योजना
     घ) एघारौं योजना

शाखा अधिकृत तयारी १.५ दिगो विकास

१. तलका भनाइहरू विचार गर्नुहोस्: I) दिगो विकास जनसहभागितामा आधारित विकास हो। II) दिगो विकासको अवधारणा १९८० को दशक देखि अवलम्बन गरिएको हो।...